५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


सरकारले औद्योगीकरणलाई प्राथमिकता दिनुपर्छ : परिसंघ अध्यक्ष अग्रवाल

उद्योगीहरूलाई आकर्षित गर्न अनुदानको व्यवस्था पनि सँगै आउनुपर्ने अग्रवालले बताउनुभयो । वर्तमान उद्योगहरूलाई बचाउन र अनुमति नदिएका व्यापारलाई नियन्त्रण गर्ने कुरामा सरकारले विशेष ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ छ