४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


लुम्बिनी प्रदेशका दुई सांसद शाही र वलीलाई कारबाही प्रक्रिया अघि बढाइयो

काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका दुई सांसदलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । एमालेबाट निर्वाचित पश्चिम नवलपरासीका अजय शाही र दाङकी बिमला वलीलाई कारबाही प्रक्रिया अघि बढाएको हो ।