२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


क्यानडाको आकाशमा उडिरहेको अज्ञात वस्तु गोली हानेर खसालियो

एजेन्सी । क्यानाडाको आकाशमा देखिएको अज्ञात वस्तुलाई गोली हानेर खसालिएको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले उत्तर अमेरिकी आकाशमा देखिएको अज्ञात वस्तुलाई गोली हानी खसालेको पुष्टी गर्नुभएको हो । खसालिएको