काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालत लगिँदै छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहनुभएका लामिछानेलाई म्याद थपका लागि चौथो पटक कास्की जिल्ला अदालत लगिने