२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ओलीले धम्की दिइरहेका छन्, तर न्यायाधीशहरूले संविधानको रक्षा गर्छन्– सभापति देउवा

विपक्षी गठबन्धनले बुधबार गरेको अन्तरक्रियामा बोल्दै सभापति देउवाले कार्यकारी शक्ति भनेको जहिले पनि तानाशाही प्रवृत्तिको हुने भए पनि न्यायालय सधै संविधान अनुसार चल्ने भएकाले न्यायाधीशहरू प्रधानमन्त्रीको धम्कीबाट नडराउन विश्वास व्यक्त

ओलीले न्यायालयलाई धम्क्याएको अध्यक्ष दाहालको आरोप

अदालतको फैसला पहिले नै आफूलाई थाहा हुने गरेको भनेर जनतामा भ्रम छर्ने काम प्रधानमन्त्रीबाट भएको भन्दै उहाँले अहिले पनि आफूहरू न्यायालयले संविधान अनुसार नै फैसला गर्छ भन्नेमा विश्वस्त रहेको स्पष्ट

राउटे युवतीहरूमाथि भएको यौन दुर्व्यवहारको भिडियो सामाजिक सञ्जालबाट हटाउन अदालतको आदेश

यसैगरी युट्युवलगायतका सामाजिक सञ्जालमा राखिएका राउटे समुदायका पीडित युवतीहरूका सामग्रीहरू हटाउन संघीय सरकारमार्फत विज्ञप्ति जारी गर्न र जिल्ला प्रशासन सुर्खेतमार्फत आवश्यक कारबाही अघि बढाउन पनि भनिएको छ ।

अदालतको निर्णयप्रति सूर्य थापाको कटाक्ष, `एक माघले जाडो जाँदैन`

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले अदालतको निर्णयप्रति कटाक्ष व्यक्त गर्दै एकै माघले जाडो नजाने बताउनु भएको छ । नागरिकतासम्बन्धी अध्यादेश सर्वोच्च अदालतले खारेज गरिदिएपछि थापाले सामाजिक सञ्जालमा यस्तो

जातीय विभेदमुक्त राष्ट्र घोषणाको १० वर्ष : न्यायिक प्रक्रियामै पुग्दैनन विभेद र अपराधका घटना

कानुन बनेदेखि हालसम्म महान्यायाधिवक्ताको कार्यालयमा दर्ता भएका जम्मा १८ वटा जातीय विभेदको मुद्दामध्ये चारवटामा मात्रै कसुर कायम भएको र १२ वटा मुद्दा विचाराधीन अवस्थामा छन् । जसको सुनुवाइमा अदालतले समेत

प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी दलहरु सर्वोच्च जाने, हस्ताक्षर संकलन गरिदैं

काठमाडौं । प्रतिनिधिसभा विघटन र निर्वाचनको विरुद्ध विपक्षी गठबन्धन आज सर्वोच्च अदालत जाँदैछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको असन्तुष्ट पक्षका

प्रतिनिधिसभा विघटनविरुद्ध १ सय ४९ सांसदको हस्ताक्षरसहित अदालत जाने विपक्षी गठबन्धनको निर्णय

संघीय संसद भवन बानेश्वरको ल्होत्से हलमा शनिबार बसेको विपक्षी गठबन्धनका दलहरुको बैठकले प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचनमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको हो ।

कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन

काठमाडौं, वैशाख ३० । काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेवलाल श्रेष्ठको निधन भएको छ। ललितपुरको इमाडोल घर भएका उहाँको कोरोना संक्रमणका कारण निधन भएको हो । टेकु अस्पतालमा उपचाररत श्रेष्ठको बुधबार

बालुवाटार जग्गा प्रकरण : दीप बस्न्यातद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दायर

सोही मुद्दामा विशेष अदालतले २०७७ मंसिर २८ गते बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो । बस्न्यात हाल डिल्लीबजार सदरखोरमा रहेका छन् ।

१९ वर्षीया युवतीलाई बलात्कार गर्न खोज्नेलाई तीन वर्ष कैद

१९ वर्षीया युवतीलाई डर धम्की देखाएर बलात्कारको प्रयास गरेका जैमिनी नगरपालिका–५ बिनामारेका ३२ वर्षीय लक्ष्मण भन्ने जगतबहादुर थापा क्षेत्रीलाई अदालत बागलुङले ३ वर्ष कैद सजायको फैसला सुनाएको हो ।