२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


न्याय परिषद् सदस्यमा श्रेष्ठको नाम अनुमोदन, ‘परिषद्को संरचना परिवर्तन गर्नुपर्छ’

काठमाडौं, मंसिर १२ । न्याय परिषद् सदस्यमा प्रस्तावित वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । शुक्रबार बसेको समितिको बैठकले न्याय परिषद् सदस्यमा प्रस्तावित श्रेष्ठको नाम

ट्रम्पलाई लाग्यो अर्को धक्का, पेन्सिलभानियामा हालेको मुद्दा अदालतले गरिदियो खारेज

एजेन्सी, मंसिर ७ । चुनावमा पराजित भएर पनि हार स्वीकार नगरी अदालतमा मुद्दा बोकेर हिंडिरहनु भएका अमेरिकाका बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पलाई फेरि अर्को धक्का लागेको छ । जो बाइडनको जीतविरुद्ध

कोरोना उपचारमा शुल्क असुल्नु अपराध : कानुन व्यवसायी

काठमाडौं, कात्तिक २१ । सरकारले कोरोना उपचारको नाममा नागरिकबाट असुलेको शुल्क एक–एक हिसाब गरेर फिर्ता गर्नुपर्ने कानुनविद्हरुले बताएका छन् । सरकारले कोरोना संक्रमणको उपचारमा शुल्क लिने निर्णय गरेसँगै अदालतमा मुद्दा

हत्याका अभियुक्त २३ वर्षपछि पक्राउ

काठमाडौं, कात्तिक १९ । सहकर्मी हत्याको आरोप लागी फरार एक व्यक्तिलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–८, जयवागेश्वरीस्थित निर्माणेश्वर मन्दिरनजिक २०५४ सालमा काभ्रेपलाञ्चोक, पनौतीका श्याम खड्कालाई हत्या

‘मानवअधिकार आयोगले कारबाही सिफारिस गरेका व्यक्तिमाथि मुद्दा चलाउनुपर्छ’

काठमाडौं, कात्तिक ५ । राष्ट्रिय मानवअधिकार आयोगका निवर्तमान अध्यक्ष अनुपराज शर्माले आयोगले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिहरुलाई सरकारले तत्काल मुद्दा चलाउनुपर्ने बताउनुभएको छ । विभिन्न समयमा अनियमितता गरेको, पदको दुरुपयोग

कोरोना संक्रमितले पनि परीक्षा दिन पाउने व्यवस्था मिलाउन लोकसेवालाई सर्वोच्चको आदेश

काठमाडौं, असोज २९ । सर्वोच्च अदालतले कोरोना संक्रमितलाई पनि परीक्षामा सहभागी हुन पाउने व्यवस्था मिलाउन लोकसेवा आयोगको नाममा अन्तरिम आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आयोगले

कोरोनाले अदालतको सेवा प्रभावित, सर्बोच्चमा बामदेव गौतमको सुनुवाइ स्थगित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमको राष्ट्रियसभा सदस्य पदसम्बन्धि रिटमाथिको सुनुवाइ स्थगित भएको छ । कोरोनाका कारण सर्वोच्च अदालतमा आज सुनुवाई तोकिएको उपाध्यक्ष गौतमको

भारतमा बाबरी मस्जिद विध्वंश मुद्दाका सबै ३२ अभियुक्तले पाए सफाइ

काठमाडौं, असोज १४ । भारतको ‘सीबीआई’को विशेष अदालतले बाबरी मस्जिद विध्वंश मुद्दामा सबै ३२ अभियुक्तलाई सफाइ दिएको छ । सफाइ पाउनेहरुमा पूर्वउपप्रधानमन्त्री लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी, कल्याण सिंह र

बुटवलबाट फरार व्यक्ति पर्वतमा पक्राउ

पर्वत, असोज ६ । बैंकिङ कसुरमा उच्च अदालत बुटवलबाट सजाय सुनाइएका फरार व्यक्ति मंगलबार पर्वतबाट पक्राउ परेका छन । पर्वतको जलजला गाउँपालिकाका ३० बर्षिय कृष्णबहादुर कार्कीलाई जिल्ला प्रहरी कार्यालय पर्वतले

भोलि देशभरका अदालत बन्द

काठमाडौं, भदौ ३१ । सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा बिहीबार (भोलि) एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले