५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


भ्रष्टाचारकाे छानबिन गर्न अख्तियारलाई पत्र काटेपछि सर्वोच्च अदालत दुई कित्तामा

१५ महिनाअघि निलम्बित प्रधानन्यायाधीश राणाले सुरु गरेको भवन निर्माण ठेक्काको क्रममा प्रतिस्पर्धा संकुचित बनाएको र खरिद कार्य मितव्ययी नभएको भन्दै महालेखाले प्रश्न उठाएपछि सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नारायण पन्थीले अख्तियारलाई

अदालतबाट ९० लाख रुपैयाँ जरिवाना ठहर भएका थापा पक्राउ

पक्राउ परेका थापालाई ९० लाख रुपैयाँ भएको बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले पक्राउ पुर्जी जारी गरेको थियो । फरार रहेकी थापालाई ललितपुरको बगलामुखीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भौतिक संरचना अभावमा काभ्रेको न्याय सम्पादन प्रभावित, ४६ प्रतिशत मुद्दा मात्र फर्छ्यौट

कोठा अभावका कारण मिसिल व्यवस्थापन गर्न सकस भएको छ । मिसिल राख्न दराज किन्ने रकम भए पनि दराज राख्ने ठाउँ नभएकाले भाडा तिरेर बाहिर राख्नुपर्ने अवस्था रहेको काभ्रेपलाञ्चोक जिल्ला अदालतका

महालेखा प्रतिवेदन : अदालतमा अनियमितता, नयाँ भवन निर्माणको ठेक्कामै झेल

हालको सर्वोच्च अदालतको भवन पछाडि नेपाली सेनाको क्याभलरी रहेको भागमा सर्वोच्चको नयाँ भवन बनाउन २०७७ चैत १९ मा विनापुरी कालिका–समानान्तर जेभीसँग करिब ५ अर्ब ८७ करोड ६ लाखमा सम्झौता भएको

कैदीबन्दीलाई भोट हाल्ने व्यवस्था गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं स्कुल अफ लका विद्यार्थीद्वय प्रदिक्षा केसी र निशान्त पोखरेलले दायर गरेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उक्त आदेश दिएको हो । उनीहरूले कैदीबन्दीलाई पनि मताधिकारको व्यवस्था गर्न

अदालतको आदेशपछि अमेरिकामा बन्द हुँदै गर्भपतन गराउने क्लिनिक

शुक्रबारको आदेशसँगै ती राज्यमा अब गर्भपतन स्वतः गैरकानुनी ठहरिनेछ । राष्ट्रपति जो बाइडनले अदालतको आदेश एउटा दुःखद गल्ती भएको टिप्पणी गर्नुभएको छ । अमेरिकाका विभिन्न शहरहरूमा फैसलापछि प्रदर्शनहरू भइरहेका छन्

जग्गा धितो राखेर ऋण लिन पाउने बाटो खुल्यो

अदालतको यो आदेशसँगै जग्गा धितो राखेर बैंकहरूबाट ऋण लिनका लागि बाटो खुलेको छ । इजलासले विष्णुबहादुर सुनुवारले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायका लागि सधैँ सडक नै धाउनुपर्ने ?

जेठ ६ गते सामाजिक सञ्जालमार्फत एक युवतीले आठ वर्षअघि सून्दरी प्रतियोगीताको आयोजकबाट आफू पटक–पटक बलात्कृत भएको सार्वजनिक गरिन् । आठ वर्षपछि आँट गरेर यौन शोषणमा परेको सार्वजनिक भएपछि यो विषय

नैतिकता हराएकै हाे त अध्यक्ष ज्यू ?

अध्यक्ष पराजुलीविरुद्ध उच्च अदालत पाटनले काठमाडौंको शंखरापुरमा निर्माण सुरु गरी अलपत्र परेको ‘संकल्प ज्येष्ठ नागरिक ग्राम’मा भएको अनियमितताबारे परेको रिटमा ‘कारण देखाऊ’ आदेश जारी गरेको छ ।

बलात्कार आरोपी पाण्डेलाई पाँच दिन थुनामा राख्न अनुमति

सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पाण्डेमाथि थप अनुसन्धानका लागि म्याद लिन प्रहरीले उनलाई सोमबार काठमाडौं जिल्ला अदालत पुर्‍याएको थियो ।