२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जिल्ला अदालत काठमाडौंका सम्पूर्ण सेवा फागुन १ गतेदेखि पुनः सुरु हुने

शुक्रबार बसेको अदालतको पूर्ण बैठकले कोरोना संक्रमणको अवस्थामा सुधार आएको भन्दै रोक लगाइएका गरिएका सम्पूर्ण सेवाहरू फागुन १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिनुभयो ।

मेयरले परमादेशको माग गर्दै दिएको निवेदन सर्वोच्चद्वारा दरपीठ

मेयर साहले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा ४ र दफा ५५ अनुसार नगर प्रमुखको पदावधि पाँच वर्ष तोकिएको उल्लेख गर्दै सरकारले वैशाखमै चुनाव गर्दा आफ्नो

आइतबार देशभरका अदालतमा बिदा

काठमाडौं, माघ ८ । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले पूर्ण बैठकपछि प्रकाशित गरेको प्रेस

विशेष अदालतमा कोरोनाको असर, बन्दी प्रत्यक्षीकरण र थुनुवा बाहेकका सबै सेवा स्थगित

आरोपपत्रका साथ उपस्थित गराइएका आरोपितको थुनछेक आदेशबाहेक अरु न्यायिक काम नहुने अदालतले जनाएको छ ।

वीरगञ्जकाे अस्थायी इजलासका २३ जनामा कोरोना, प्रशासनका चार कर्मचारी पनि संक्रमित

३० कर्मचारीमा गरिएको परीक्षणमा चार जनामा संक्रमण देखिएको सीमास्थित हेल्थ डेस्क प्रमुख डा. अनिशा महतोले जानकारी दिनुभयो ।

नागरिकता बनाइदिने भन्दै जनप्रतिनिधिले लिए एक लाख ३५ हजार घुस

वडाध्यक्ष र वडा सदस्यले लिएको रकम सेवाग्राहीलाई नै फिर्ता गर्न लगाइएको प्रहरीले आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘लाहुरे’ ८ दिन हिरासतमा राख्न अनुमति

‘लाहुरे’सहित पक्राउ परेका ४ जनालाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको हो ।

सम्बन्ध विच्छेदको मुद्दामा श्रीमानलाई ८ हजार वर्षको कैद…

अस्ट्रेलियामा रहँदै आएका नोआम २०१२ मा आफ्ना दुई बच्चासहित इजरायल गएका थिए । त्यहि बेलामा श्रीमतीले उनीविरुद्ध मुद्दा दर्ता गरेकी हुन् ।

अदालतकाे रेकर्ड कक्षमा बम विस्फोट : दुई जनाको मृत्यु, चार घाइते

लुधियानाको प्रहरी कमिश्नरले बीबीसीलाई दिएको जानकारी अनुसार विस्फोट अदालतको दोस्रो तलामा रहेकाे रेकर्ड कक्षमा भएको हो ।

म प्रधानमन्त्री हुँदा अदालतको लिखित जवाफमा मात्र ५६ हजारपटक हस्ताक्षर गरें : अध्यक्ष ओली

‘म प्रधानमन्त्री हुँदा मुद्दाको लिखित जवाफ दिँदा ५६ हजार हस्ताक्षर गरेँ,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीजस्तो मान्छे अदालतको लिखित जवाफमा ५६ हजारपटक हस्ताक्षर गरेर बस्नुपरेको छ, समय कहाँ खर्च भइरहेको छ तपाईंहरु