२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बारले सर्वोच्चदेखि प्रधानन्यायाधीश निवाससम्म मार्चपास गर्ने

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले मार्चपासमा नागरिक समाजका सदस्यहरू समेत संलग्न रहने जानकारी दिनुभयो ।

प्रधानन्यायाधीश जबराले अदालत छोडेर जानुपर्छ– लक्ष्मणलाल कर्ण

प्रमुख सचेतक कर्णले सर्वोच्च अदालतमा न्यायाधीशहरूमाथि आक्रमण हुनु, बारले गरेका कार्यक्रममा प्रहरीको हस्तक्षेप हुनु दुर्भाग्य भएको बताउनुभयो ।

पेशी तोक्दा गोलाप्रथाको व्यवस्थासहितको नियमावली र निर्देशिका पास

कानून मन्त्रालयबाट प्रक्रिया अघि बढेपछि निर्देशिकाहरू राजपत्रमा प्रकाशित हुनेछन् ।

म्यान्मारमा अमेरिकी पत्रकारलाई ११ वर्षको जेल सजायकाे फैसला

ती अभियोग प्रमाणित हुँदा आजीवन कारावास पनि हुनसक्ने बीबीसीले जनाएको छ । तर, नयाँ मुद्दाको फैसला आउन बाँकी नै छ ।

सर्वोच्चमा एउटा मात्र बन्दी प्रत्यक्षीकरणकाे मुद्दामा सुनुवाइ

न्यायालय सुधारका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने मागसहित सर्वोच्चका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन् ।

व्यापारी हत्याका आरोपी चारै जनालाई थुनामा राख्न अदालतको आदेश

मृतक कमलसिंहको टाउको, छाती र शरीरका अन्य भागमा चोट रहेकोले हत्या रहेको भन्दै प्रहरीले संलग्न रहेका व्यक्तिको खोजी सुरु गरेको थियो ।

सर्वोच्चमा बिहीबार : इजलास बसेन, फुलकोर्ट बस्यो

इजलास नबसे पनि प्रधानन्यायाधीश राणा विरुद्ध एकजूट भएका अन्य न्यायाधीशहरूबीच छलफलले निरन्तरता पायो ।

अदालत बन्द नभएको सन्देश दिने प्रधानन्यायाधीशको प्रयास

न्यायाधीशहरूको अघोषित बहिष्कारका कारण दुई दिनदेखि सर्वोच्च अदालतमा मुद्दा सुनवाइ नभएको अवस्थामा उहाँले इजलास बसेर सांकेतिक रूपमा अदालत बन्द नभएको भन्ने सन्देश दिनुभएको छ ।

अदालतको बारेमा धेरै बोल्न मिल्दैन– प्रधानमन्त्री देउवा

उहाँले नेपाली कांग्रेसको १४ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउने काममा केन्द्रित हुन पनि पार्टीका नेता, कार्यकतालाई आह्वान गर्नुभयो ।

नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले न्यायालय सम्हाल्न सक्दैनन्, निकास दिनुपर्छ

‘हामीहरू भोलि पुनः बैठक बस्छौं,’ बैठकपछि बारका एक पदाधिकारीले भन्नुभयो, ‘बारका अन्य सल्लाहकारहरूसँग भोलि छलफल गरेपछि मात्र हामी निर्णयमा पुग्छौं ।’