काठमाडौं । सर्वोच्च अदालतले १३३ जना वरिष्ठ अधिवक्तालाई वरिष्ठ अधिवक्ता प्रमाणपत्र हस्तान्तरण गरेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दे सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कायममुकायम प्रधान न्यायाधीश