अब केही दिनमै प्रदेशसभा निर्वाचन क्षेत्र, प्रनिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन हुने भट्टले बताउनुभयो ।
काठमाडौं । संघीय संसदका दुबै सदनका अधिवेशन अन्त्य भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाका चालू अधिवेशन गएराति १२ बजदेखि अन्त्य गर्नुभएको हो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको
यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । तर बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको हो ।
प्रतिस्थापन विधेयक मार्फत आर्थिक वर्षको बजेट पारित गर्नुबाहेक चालुअधिवेशन उपलब्धिमुलक हुन सकेको थिएन ।
जिल्लामा ८४ वडा रहेकोमा बैतडीमा मंगलबारदेखि अधिवेशन सुरु भएको हो । अहिलेसम्म जिल्लाका तीन वडामा मात्रै अधिवेशन सम्पन्न भएको एमाले बैतडीले जनाएको छ ।
काठमाडौं । नेकपा एमालेले देशभरका स्थानिय तहमा आज पार्टीको अधिवेशन गर्दैछ । राष्ट्रिय महाधिवेशन तयारीमा रहेको एमालेले वडा अधिवेशनपछि आज गाउँपालिका र नगरपालिकामा अधिवेशन गर्न लागेको हो । एमालेको राष्ट्रिय
काठमाडौं । नेकपा (एमाले) को दसैं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा
बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएकी उपाध्यक्ष शाक्यले पार्टीको वडा अधिवेशन हतारमा गरिहालौं भन्ने पक्षमा आफू नरहेको अडानसमेत राख्नुभयो ।
क्रियाशील सदस्यता छानविन समितिले १३ जिल्लामध्ये १० जिल्लाको क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गरिसकेको जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले राष्ट्रिय सभाको बैठकमा निरन्तर विरोध गरे पनि बैठकको नियमित कार्य र कार्यसूचीमा भएको काम राकिएको छैन ।