१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तथ्याङ्कका कारण देश अधोगतितर्फ गएको हुनसक्छ : सांसद विश्वकर्मा

मंगलबार सरकारले प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेको तथ्याङ्क विधेयकको बारेमा छलफलमा सहभागी हुँदै सांसद विश्वकर्माले सबै क्षेत्रका तथ्याङ्कलाई दुरुस्त राखेमात्रै मुलुक ठीक बाटोमा हिँड्ने बताउनुभयो ।

एमालेभित्र फरक मत राख्नेहरूको अपमान भएको छ : माधवकुमार नेपाल

अध्यक्ष नेपालले क्रान्तिबाट प्राप्त गरेका उपलब्धिहरूको जगेर्ना गर्न र क्रान्तिबाट प्राप्त भएको उपलब्धिहरूप्रति अत्यन्त सजग भएको बताउनुभयो ।