२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रुसले गर्‍यो संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अध्यक्षता

एजेन्सी । पश्चिमा देशहरुको आलोचनाका बीच रुसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अध्यक्षता गरेको छ । रुस–युक्रेन युद्धका कारण विश्वभर रुसको आलोचना भईरहेको बेला सुरक्षा परिषद्को अध्यक्षता गर्ने मौका पाएको हो