बर्दिया । बर्दिया उद्योग वाणिज्य संघ राजापुरको अध्यक्ष पदमा केदार थापाको प्यानल विजयी भएको छ । अध्यक्ष एक , उपाध्यक्ष तीन, महासचिव एक, सचिव एक, कोषाध्यक्ष एक, महिला-पुरुष सदस्य ४-६
कैलाली । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी हुनुभएको छ । सुदूरपश्चिम सरकारका पर्यटन मन्त्रीसमेत रहनुभएका मानबहादुर धामीलाई पराजित गर्दै चौधरी विजयी हुनुभएको हाे ।