३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


एमाले अध्यक्ष केपी ओली चितवन जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जाने हुनभएको छ । विभिन्न कार्यक्रममा सहभागी हुन चितवन जान लाग्नुभएका अध्यक्ष ओली त्यहाँ दुई दिन बस्ने एमालेले जनाएको छ

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं, मंसिर २० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनुहुन्छ ।

अध्यक्ष ओलीमा सत्ता र शक्तिको घमन्ड: ‘नेकपाबारे चिन्ता नलिनु, एक्लै हाँक्न सक्छु’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्रको कलह चुलिँदै गर्दा नेताहरुबीच एक अर्काप्रति उछितो काड्ने होडबाजी नै चलेको छ । नेता कार्यकर्ता पक्ष विपक्षमा रहेर शीर्ष नेताहरुलाई तल्लोस्तरको गाली गर्न थालिसकेका छन्