२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


हामी अहिले नै सरकारलाई गल्हत्याउने पक्षमा छैनौं : अध्यक्ष दाहाल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारलाई अहिले नै गल्हत्याउने पक्षमा आफूहरु नरहेको बताउनुभएको छ । अध्यक्ष दाहालले सरकारलाई तत्काल हटाउनका लागि

पेट्रोलियम पदार्थमा लगाइएको कर घटाएर भए पनि मूल्यवृद्धि रोक्नुपर्छ : अध्यक्ष दाहाल

सरकारको नीति तथा कार्यक्रममाथि शनिबार प्रतिनिधि सभामा बोल्दै अध्यक्ष दाहालले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई यसअघि नै भनेको र आगामी दिनमा त्यो कदम चालेर जनतामाथि परेको समस्यामा राहत दिनुपर्ने बताउनुभयो ।

विदेशमन्त्री वाङ र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहनु भएका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भेटवार्ता भएको छ । अध्यक्ष दाहल र विदेशमन्त्री वाङबीच काठमाडौंको नक्शालस्थित होटल

गठबन्धन टुट्दैन, सहमतिमै एमसीसी पारित हुन्छ : अध्यक्ष दाहाल

शनिबार सिंहदरबारमा आफ्नो पार्टी र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरूसँग भएको छलफलपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले एमसीसीबारे सहमतिकै बाटोबाट अघि बढ्ने संक्षिप्त प्रतिक्रिया दिनुभयो ।

माओवादी केन्द्र : अध्यक्ष दाहालद्वारा राजनीतिक दस्तावेज प्रस्तुत, २५ समूहमा छलफल हुने

त्यसैगरी नेता देव गुरुङले पार्टीको विधान मस्यौता प्रस्तुत गर्नुभएको छ । प्रस्तुत दस्तावेजमाथि छलफल गर्नका लागि २५ वटा समूह विभाजन गरिएको छ । मंगलबारदेखि समूहगत छलफल सुरु हुने भएको छ

प्रतिगामी शक्तिलाई स्थापित गर्न राजनीतिक नेतृत्वलाई नकारात्मक देखाइयो : अध्यक्ष दाहाल

अध्यक्ष दाहालले राजनीतिक दलहरुलाई एक्लै नहिड्न पनि सुझाव दिनुभयो । नेपाली कांग्रेसप्रति लक्षित गर्दै उहाँले एक्लै हिड्न खोज्ने अहंकार र घमण्ड नगर्न पनि आग्रह गर्नुभयो ।

गाडी चढेर बन्द सफल पार्न हिँडे अध्यक्ष दाहाल, सडकमै खाए दालमोठ चिउरा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–माधव समूहले गरेको देशव्यापी आमहड्तालको प्रभाव संघीय राजधानी काठमाडौंमा पनि परेको छ । बिहिबार बिहानैदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवा क्षेत्रका सवारी साधन

पूर्वमाओवादी नेताप्रति अध्यक्ष दाहालको कटाक्ष– भगौडाहरूले बढी खरानी घसे

काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहालले ओली पक्षमा गएका पूर्व माओवादीका नेताहरूले बढी खरानी घसेको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा आयोजना गरिएको विरोध सभामा बोल्दै उहाँले

नेकपा अध्यक्ष दाहाललाई बामदेव गौतमको प्रष्टीकरण, ‘म कुनै पनि गुटमा लाग्दिनँ’

काठमाडौं, साउन २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले आफू पार्टीको कुनै पनि गुटमा नलाग्ने प्रष्टीकरण दिनुभएको छ । मंगलबार विहान नेकपा अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा गौतमले आफू

उत्तेजनामा नआऔं, पार्टी विभाजनको सम्मुख छः नेकपा अध्यक्ष दाहाल

काठमाडौं, साउन १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको मुखमा पुगेको पार्टीका अध्यक्ष पुष्पकमल दाहालले स्वीकार्नुभएको छ । अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको शैलीलाई लिएर पार्टीभित्र तीब्र विवाद भइरहेका