बिहीवार विभिन्न सञ्चारमाध्यमसँगको छलफलपछि अध्यक्ष हुमागाईंले विज्ञापनसम्बन्धी आचारसंहिताले विज्ञापन बजारमा देखिएका विकृति र विसंगतिहरूलाई अन्त्य गर्न सहयोग गर्ने बताउनुभयो ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता जारी छ । दाहाल प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको हो । अमेरिकी सहयोग संझौता,मिलेनियम
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) एमसीसीको विपक्षमा मतदान गर्ने भएपछि कांग्रेस महामन्त्री गगन थापाले सत्तामा बसिरहन नमिल्ने बताउँदै आउनुभएको छ ।
छनोट समितिले हमालसँगै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट र बोर्डमै कार्यरत कृष्ण पोखरेलको नाम सिफारिस गरेको थियो ।
काठमाडौं । पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्तर राख्नुपर्ने राष्ट्रिय जनमोर्चाले जनाएको छ । जनमोर्चा अध्यक्ष चित्रबहादुर के.सी.ले एक विज्ञप्ति निकाली प्रतिगमनविरुद्ध कायम पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि शनिबार गरिएको पीसीआर परीक्षणमा उहाँमा संक्रमण पुष्टि भएको हो । शनिबार गरिएको एन्टीजेन
काठमाडौं । नेकपा एमाले रौतहटको अध्यक्षमा त्रिभुवन साह सर्वसम्मत निर्वाचित हुनुभएको छ । नेकपा एमाले रौतहटको नवौं अधिवेशनबाट साह निर्वाचित हुनुभएको छ । उहाँको अध्यक्षतामा १ सय ३५ सदस्यीय जिल्ला
पार्टीले राजसंस्था, हिन्दुराज्य पुनः स्थापनाको मुद्दासँगै भ्रष्टाचारविरुद्ध, जनजीविकासँग सम्बन्धित, रोजगारसँग सम्बन्धित अन्य मुद्दाहरूसमेत लिएर अघि बढ्ने बताउनुभयो ।
पोखराः नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित हुनु भएको छ । उहाँले ४ सय ५६ मत ल्याउनु भई कास्की अध्यक्षमा निर्वाचित हुनु भएको हो । अध्यक्षका प्रतिस्पर्धी दामोदर बैरागी
बन्दसत्रको हलले अध्यक्ष मण्डललाई जिम्मेवारी दिएपछि पूरै कार्यसमिति सर्वसम्मत घोषणा गरिएको हो । अधिवेशन पुस २३ गतेदेखि सुरु भएको हो ।