७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


प्रधानमन्त्री ओलीको चेतावनीः पार्टी उम्मेद्वारलाई मतदान नगरे क्षमा दिइन्न

काठमाडौं, जेठ ५ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले राष्ट्रियसभा निर्वाचनमा पार्टी उम्मेदवार रामबहादुर थापालाई मतदान गर्न आह्वान गर्दै अन्यथा गरिए कार्वाही गर्ने चेतावनी दिनुभएको छ । बुधबार

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबिच आज छलफल हुँदै

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानको लागि कार्यदल बनाउने प्रयास स्वरुप पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबिच आज छलफल हुदैछ । एमालेले माओवादी केन्द्रसँगको एकतापूर्वको

एमालेलाई जेठ २ अघिको अवस्थामा फर्काउन अध्यक्ष ओली सहमत, कार्यदलमार्फत विवाद टुंग्याइने

काठमाडौं । सत्तारुढ नेकपा एमाले आपसी विवाद सल्टाउन सहमत भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीलाई २०७५ साल जेठ २ अर्थात माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअघिको

संसदका पदाधिकारी, सांसद र कर्मचारीलाई आजदेखि कोभिसिल्डको दोस्रो डोज लगाइने

काठमाडौं । प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संघीय ससंद सचिवालयका कर्मचारी लगायतलाई आजदेखि कोभिसिल्ड खोपको दोस्रो डोज लगाइने भएको छ । संघीय संसद सचिवालयले एक सूचना जारी गरी पहिलो

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरको कोभिडबाट मृत्यु

संक्रमण पुष्टि भएसँगै उहाँलाई सिनामंगलस्थित केएमसी अस्पताल भर्ना गरिएको थियो । बुधबार रातिबाट भेन्टिलेटरमा राखिएका उहाँको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।

‘यो सदन र यी सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ ? प्रधानमन्त्रीजी’–पुष्पकमल दाहाल

काठमाडौं, वैशाख २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीलाई यो सदन र यी सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ ? भन्ने प्रश्न गर्नुभएको छ ।

माधव पक्षलाई हतारमा अप्रिय निर्णय नलिन ओलीको आग्रह

काठमाडौं, वैशाख २७ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपाल पक्षलाई हतारमा कुनै पनि अनुचित निर्णय नलिन आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत् एमालेका सांसदहरूलाई सम्बोधन

एमालेमा जुटेन सहमति, माधव पक्षका सांसदहरु राजीनामा बुझाएर बाहिरिँदै

काठमाडौं, वैशाख २७ । नेकपा एमाले अध्यक्ष केपी ओली र माधव नेपाल पक्षबीच सहमति नबनेपछि अन्ततः यो पार्टी फुटतर्फ पुगेको छ । अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई पार्टी मिलाउनका लागि दिएको

संवैधानिक परिषदद्वारा लोकसेवा आयोग अध्यक्षमा पूर्वसचिव रेग्मीलाई सिफारिश गर्ने निर्णय

वैशाख २६ । संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग लगायतका संवैधानिक निकायमा रिक्त पदपूर्तिका लागि नाम सिफारिस गरेको छ । संवैधानिक परिषद् सम्बन्धि दोस्रो पटक जारी अध्यादेशपछि प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो

राप्रपा झापाको अध्यक्षमा ओझा सर्वसम्वत

यस्तै क्षेत्र नम्बर ५ बाट विजय बराल, भीमादेवी घताने, राम तामाङ, भीमवहादुर वस्नेत, भरीपूर्ण राई विष्णु प्रसाद पौडेल, सेलिना राई, देवी वहादुर थापा, र चन्द्र वहादुर थापा चयन भएको निर्वाचन