७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


‘नेपालमा यो के भयो ? बिचित्रको नौटङ्की कताबाट आयो ?’ : पुष्पकमल दाहाल

काठमाडौं, बैशाख ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विदेशीहरुको अडेस लागेर नेपालको संविधान, कानून र मूल्य मान्यता मिच्ने काम भएको आरोप लगाउनुभएको छ । १५० औं लेनिन जयन्ती

पार्टी एकता जोगाउन अध्यक्ष ओलीलाई योगेशको अपील, निर्णय मानेर फर्कन ओलीको आग्रह

काठमाडौं, वैशाख ८ । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई भेटेर पार्टी एकता जोगाउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर भट्टराईले एमालेलाई एकताबद्ध

ओली सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय अध्यक्ष दाहालले गर्ने

काठमाडौं, वैशाख ८ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्बन्धि निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । बुधबार पार्टी कार्यालय कोटेश्वरमा बसेको

ओलीका प्रश्नको जवाफ दिने, पार्टी नफुटाएकाले कारबाही गरे अदालत जाने नेपाल समूहको निर्णय

काठमाडौं, बैशाख ७ । सत्तारुढ नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने तर कारबाही गरे कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय

कर्णालीबाट शुरु भएको केपी ओलीको हार अब केन्द्रमा– पुष्पकमल दाहाल

चितवन, वैशाख ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीले अब चाँडै नै पराजयको हार चाख्ने चेतावनी दिनुभएको छ । चितवनको माडी नगरपालिका कार्यालयको भवन उद्घाटन गर्दै

पत्रकारको अधिकार संरक्षणका लागि महासंघ प्रतिबद्ध छ– अध्यक्ष पोखरेल

नेपाल पत्रकार महासंघ इमेज च्यानल प्रतिष्ठानले आयोजना गरेको पदभार ग्रहण कार्यक्रममा उहाँले नयाँ कार्यसमितिले बाँकी रहेका श्रमजिवीका मुद्दालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीद्वारा एमाले केन्द्रीय कमिटीको बैठक आह्वान

३० चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री ओलीले वैशाख ६ मा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाउनुभएको नेता शेरबहादुर

राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुनः चित्रबहादुर केसी

अध्यक्ष केसीसहित ३७ सदस्य पूर्णकालीन र १० जना वैकल्पिक सदस्यसहित कुल ४७ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको राष्ट्रिय जनमोर्चाले जनाएको छ । राष्ट्रिय जनमोर्चाको कार्यवाहक अध्यक्षमा रश्मीराज नेपाली, महासचिवमा मनोज

गाउँपालिका अध्यक्षको निधनमा पाँच दिन बिदा, १० दिन राष्ट्रिय झण्डा झुकाउने

उपाध्यायका अनुसार मंगलबार बसेको गाउँ कार्यपालिकाको आकस्मिक बैठकले अध्यक्षको निधनप्रति शोक व्यक्त गर्दै चैत १८ गतेदेखि २२ गतेसम्म गाउँपालिकाभरीका सरकारी र गैरसरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

एमालेले जारी गर्‍यो अन्तरपार्टी निर्देशन, महाधिवेशन आयोजक कमिटीमा रहनेहरु यस्ता छन्

काठमाडौं, चैत १७ । नेकपा एमालेले परिवर्तित सन्दर्भमा पार्टी नेता कार्यकर्ताका लागि अन्तर पार्टी निर्देशन जारी गरेको छ । पार्टी अध्यक्ष केपी ओलीको हस्ताक्षरमा पार्टीको तल्ला निकायहरुमा पठाइएको अन्तर पार्टी