६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


म अध्यक्ष भएको भए बेडरुममै पसेर गाला मुसारेर फकाउथेँ– माधव नेपाल

नेपालले आफूहरू ओलीसँग असन्तुष्ट भए पनि छुट्टिहाल्ने पक्षमा नभएको बताउनुभएको छ । आफूहरूको ‘मायाप्रीति’ ४८ वर्ष पुरानो भएको भन्दै सजिलै नतोडिने उहाँको भनाइ छ ।

गण्डकी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नेपाल मनोनित

पोखरा, चैत ६ । गण्डकी प्रदेश लोकसेवा आयोग अध्यक्षमा विष्णुप्रसाद नेपाल मनोनित हुनुभएको छ । गण्डकी प्रदेश प्रमुख सचिवबाट गत २ चैतमा मात्र उमेर हदबन्दीका कारण अवकाश पाएका नेपाललाई प्रदेश

दाहालले बादललाई दिए लालगद्दारको संज्ञा, महँगोमा मन्त्री बिक्री भएको टिप्पणी

सिन्धुली, चैत ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै पूर्वसहकर्मी रामबहादुर थापालाई लालगद्दारको संज्ञा दिनुभएको छ । सिन्धुलीमा भएको कार्यक्रममा आफ्नो साथ छाडेर एमाले अध्यक्ष केपी ओलीतिर लागेका

केपी ओलीले मनका कुरा सबै पुष्पकमल दाहाललाई भन्ने !

सिन्धुली, चैत ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीले मनका कुरा सबै आफूलाई बताउने भन्दै फोन गरेको जानकारी दिनुभएको छ । सिन्धुलीमा बिहीबार भएको कार्यक्रममा मन कुरा

ओलीले बोलाए संसदीय दलको बैठक, नेपाल–खनाल पक्ष नजाने

काठमाडौं, चेत ४ । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाउनुभएको छ । एमाले नेता विशाल भट्टराईका अनुसार बैठक बिहीबार ११ बजे

प्रधानमन्त्री ओलीलाई बारुदको गन्ध नफैलाउन योगेश भट्टराईको चेतावनी

गूटीय बैठक गरेर कार्वाहीको नाटक मञ्चन गरिएको, अनेकन धम्की दिन थालिएको भन्दै नेता भट्टराईले भन्नुभयो, ‘इतिहासले गर्ने निर्मम समीक्षामा तपाईंका पक्षमा एक थोपा आँशु खसाल्ने मान्छे नहुने अवस्था नआओस् ।’

ओली–नेपालले एक्लाएक्लै भेटेनन्, आ–आफ्ना पक्षका नेता पनि सहभागि

छलफलमा ओलीका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ हुनुहन्छ भने नेपालका तर्फबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी हुनुहुन्छ ।

एमालेमा ओलीले चलाए कार्वाहीको डण्डा, माधव नेपालकै खोसियो जिम्मेवारी

काठमाडौं, फागुन २८ । नेकपा एमालेमा अध्यक्ष केपी ओलीले माधव नेपाल पक्षमाथि कार्वाहीको डण्डा चलाउनुभएको छ । माधव–झलनाथ पक्षलाई खबर नै नगरी शुक्रवार दुई पटक बसेको ओली पक्षीय बैठकले पार्टीमा

ओलीतिर लाग्नेलाई माओवादीमा नफर्काउने, माधवहरुले एमाले कब्जा गर्ने दाहालको विश्वास

कतिपयले तपाईंले फकाउने हो भने फकिन्छन् नि भनेर सुनाउने गरेको भन्दै दाहालले भन्नुभयो, ‘भो ती फर्किन परेको छैन, उतै बसे हुन्छ । यहाँ आएर रोए भने म पग्लिन्छु भन्ने डर

सत्ताको क्षुद्र राजनीतिले गर्भाशयमै निर्ममतापूर्वक तूहाइएको नेकपा

राज्यको ढुकटी स्वाहा बनाएर नाचिएका नाचहरु निकम्मा भएका छन् । विचार र संगठनभन्दा व्यक्तिलाई केन्द्रमा राखेर अर्काैले निर्माण गरिदिएको डबलीमा नाच्न पुग्दा नेकपा भन्ने भ्रूणको हत्या भएको छ । कट्टेललाई