२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्माको उम्मेदवारी घोषणा

आफू अध्यक्षमा निर्वाचित भए ठमेल क्षेत्रको फोहोर व्यवस्थापन, सडक तथा ढल व्यवस्थापन, तार तथा सडक बत्ती व्यवस्थापन, विकृतिमुक्त ठमेल, व्यवस्थित ठमेल, घरवेटी व्यवसायीबीच सुमधुर सम्बन्ध कायम गर्ने अध्यक्ष पदका उम्मेदवार

माओवादीको दोस्रो दिनको बैठक सुरु, अध्यक्ष दाहालको प्रतिवेदनमा छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । आइतबारबाट शुरु भएको बैठकमा पहिलो दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचन,देशको समसामयिक राजनीति

कैलाली एमालेका अध्यक्ष थापालाई पदबाट हटाइयो

उपाध्यक्ष दुर्गा जोशीलाई कार्यवाहक अध्यक्ष तोकिएको र साउन १५ भित्र जिल्ला प्रतिनिधि परिषद्को बैठकले अध्यक्ष चयन गर्ने निर्णयसमेत भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेटर महासंघको अध्यक्षमा लिसा स्थालेकर नियुक्त

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटर महासंघ (फिका) को अध्यक्षमा अस्ट्रेलियाकी पूर्व महिला क्रिकेटर लिसा स्थालेकर नियुक्त भएका छन् । स्वीट्जरल्याण्डको नियोनमा बसेको फिका कार्यकारी समितिको बैठकले ४२ वर्षीय स्थालेकरको नाम अनुमोदन

मुस्लिम आयोगका अध्यक्षद्वारा रोमानियामा नेपाली बिद्यार्थीलाई छात्रबृत्तिको व्यवस्था गर्न पहल

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले रोमानियामा रहेका नेपाली बिद्यार्थीलाई छात्रबृत्तिकोलागि पहल गर्नु भएको छ । रोमानियाको भ्रमणमा रहनु भएका अध्यक्ष अन्सारीले त्यहाँको टेक्निकल बिश्वबिद्यालय भ्रमण गरी छात्रबृत्तिको पहल

एसपीपीका सन्दर्भमा कमल थापा– ‘प्रधानमन्त्रीले अमेरिकालाई पत्र लेख्नुपर्छ’

उहाँले नेपाल कुनै पनि हालतमा स्टेट पार्टनरसीप प्रोग्राममा सहभागी हुनु नहुने बताउनुभयो । उहाँले प्रधानमन्त्री देउवालाई एसपीपी नेपालको लागि आवश्यक छैन भनेर अमेरिकालाई पत्र लेख्न आग्रह गर्नुभयो ।

बलात्कारजस्तो जघन्य अपराधमा महिला आयोग शून्य सहनशील छ : अध्यक्ष पराजुली

समृद्धि फाउन्डेसन नेपालकी अध्यक्ष संगीता श्रेष्ठले नेपालमा महिला तथा बालिकामाथि हुने गरेको यौन दुर्व्यवहारका घटना रोक्न, पीडितलाई तत्काल न्याय दिलाउन र हदम्याद खारेज गर्नुपर्ने माग गर्नुभयो ।

एन्फा अध्यक्षमा पुनः शेर्पाको दाबी

उम्मेदवारी घोषणा गर्दै शेर्पाले चार वर्षमा कोभिडको प्रभावका बीच धेरै काम भएको दाबी गरे । उनले आफ्नो चार वर्षे कार्यकालमा फुटबललाई नीतिगत रूपमा अघि बढाउने काम गरेको बताए । संस्थापन

सर्लाहीका पालिका प्रमुख र अध्यक्षलाई शपथग्रहण

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत सर्लाहीका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश ध्रुवकुमार पियाले नवनिर्वाचित नगरपालिकाका मेयर र गाउँपालिकाका अध्यक्षहरूलाई सोमबार पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको हो ।

गाउँपालिका अध्यक्षको पहिलो निर्णय : गर्भवती महिलालाई १० हजार पोषण भत्ता

नवनिर्वाचित अध्यक्ष छत्रबहादुर सुब्बाले पदभार ग्रहण लगत्तै बच्चाको स्वास्थ्य सुधारका लागि गर्भवती महिलालाई प्रत्येक महिना १ हजारका दरले १० महिनासम्म पोषण भत्ता उपलब्ध गराउने पहिलो निर्णय गर्नुभएको हो ।