१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दुर्घटनाग्रस्त हेलिकप्टरको अध्ययनका लागि सरकारले छानबिन समिति बनाउने

जनकपुर । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ । मंगलवार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण सहारोहपछि सञ्चारकर्मीहरुसँग कुरा

देश विकासको मोडालिटि भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्रै हुन जरुरी छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको विकासको मोडालिटि भौगोलिक अवस्थितीको अध्ययन गरेर मात्रै गर्नु जरुरी देखिएको बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रश्नउत्तर कार्यक्रम बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको

पाकिस्तानमा अध्ययन गरेका पूर्व नेपाली बिद्यार्थीको भेला काठमाडौंमा

काठमाडौं । बिगतमा पाकिस्तानका बिभिन्न शैक्षिक संस्थाबाट स्नातक तह उत्तीर्ण गरेका नेपाली नागरिकको सम्मानमा नेपालस्थित पाकिस्तानी दुतावासले पूर्व बिद्यार्थीको भेला आयोजना गरेको छ । उनीहरुले बिभिन्न समयमा पाकिस्तानका शैक्षिक संस्थाहरुमा

ढाकाकुमार श्रेष्ठको कारबाहीमाथि संसद सचिवालयले अध्ययन गर्ने

काठमाडौं । संघीय संसद् सचिवालयले रास्वपा सांसद ढाकाकुमार श्रेष्ठमाथि गरेको कारबाहीबारे अध्ययन गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद श्रेष्ठलाई चैत ३० गते सांसदबाट निष्कासित गर्दै पार्टीको साधारण

दाङमा पाटे बाघको अध्ययन सुरु

काठमाडौं । दाङको बस्ती पसेर बाघले घरपालुवा जनावर मार्ने क्रम बढेपछि दक्षिण चुरे क्षेत्रमा पाटे बाघको अध्ययन थालिएको छ । दाङमा पहिलो पटक स्वचालित क्यामरा जडान गरेर पाटे बाघको अवस्था

चितवनका चेपाङ बालबालिका अध्ययनका लागि काभ्रेमा

चितवन । चितवनको कान्दाका चेपाङ बालबालिका अध्ययनका लागि काभ्रे आइपुगेका छन् । चितवनको राप्ती नगरपालिका १३ स्थित अति विकट कान्दाका बालबालिका माध्यामिक तहको शिक्षाको लागि काभ्रे आइपुगेका हुन् । चौरीदेउराली

एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थी बढे

त्यस्तै चिकित्सा शिक्षा आायेग अन्तर्गतको मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशक प्रा.डा. दिलिप शर्माले २०७९ सालमा हलसम्म एमबीबीएस अध्ययन गर्नका लागि १८८ जना नेपाली विद्याथी विदेश गएको बताउनुभयो ।

डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरूले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री शर्माले आर्थिक सुशासन ,जवाफदेहिता र पारदर्शिता बनाउनु राष्ट्रिय चुनौतीको रूपमा रहेको बताउनुभयो । उहाँले आर्थिक सुशासन ,जवाफदेहिता र पारदर्शितालाई स्वार्थ अनकुल व्याख्या,परिभाषा गर्ने खालको प्रवृति हाबी हुँदै गएको बताउनुभयो

आर्थिक समृद्धि, अध्ययन र जीविकोपार्जनका लागि विदेशिँदै नेपाली

परिवार पाल्न, आर्थिक समृद्धिको बाटो रोज्न र शिक्षाको लागि विदेशीनुको विकल्प नभएको उनीहरुको भनाइ छ । राजनीतिप्रतिको अविश्वास र कामको अवसर नपाउँदा विदेशीनुको विकल्प नभएको पीडा उनीहरूको मनमा छ ।

नेपालमा सुरक्षाकर्मी र सरकारी कर्मचारीबाट सञ्चारकर्मीलाई ठूलो खतरा छ : फ्रिडम फोरम

ईमेजखबर डटकमले जेठ १० गते प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणबीच राति गोप्य भेटवार्ता भएको समाचार प्रकाशित गरेको थियो ।