१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बहुमत जुटाउन ल्याउन खोजिएको अध्यादेशको गगन थापाद्वारा विरोध

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सत्ता स्वार्थका लागि हत्याको आरोप लागेका रेशम चौधरी लगायतलाई जेलबाट छुटाउन सरकारले अध्यादेश ल्याउन गरेको तयारीको विरोध गर्नु भएको छ । सोमबार सामाजिक