७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


कांग्रेस पदाधिकारी बैठक बस्दै, अध्यादेश प्रकरण र देशव्यापी विरोध कार्यक्रमको समीक्षा गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक आज बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा दिउँसो १ बजे बस्ने बैठकमा सरकारले ल्याएको अध्यादेश र देशभर काँग्रेसले गरेको