१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अर्घाखाँचीमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-५ ले उच्च शिक्षामा अध्ययनरत वडाभित्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । शैक्षिक सुधार कार्यक्रम अन्तर्गत वाङ्गलाको जीवनोद्वार माविबाट कक्षा १२ पास गरी