काठमाडौं । पूर्व बैंकर अनलराज भट्टराईले बैंकहरुमा बढ्दै गएको खराब कर्जाको समस्या समाधानको लागि प्रोभिजन र खराब कर्जा छुट्याएर हेर्नु आवश्यक रहेको बताउनुभएको छ । सोमबार नेपाल आर्थिक पत्रकार संघ९नाफिज०ले
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत साना लगानीकर्तालाई संरक्षण गर्ने काम गरेको तर ठूला लगानीकर्ताले चलखेल गरेको भट्टराईको आरोप छ ।