६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


प्रदेश १ को प्रहरी कार्यालय सिल गरियो, कार्यालयका सबैलाई क्वारेन्टिनमा बस्न निर्देशन

काठमाडौ । प्रदेश १ प्रहरी कार्यालय विराटनगर रानीलाई सिल गरिएको छ । विराटनगरस्थित डीआईजी कार्यालयमा कोरोना संक्रमण जोखिम बढेपछि कार्यालयलाई अघोषित सिल गरिएको हो । पाँच जनामा कोरोना संक्रमण फेला