काठमाडौं । यातायात व्यवस्था विभागले १० महिनापछि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फाराम खुलाउने भएको छ । विभागले पुस १४ गतेदेखि अनलाइन फाराम खुलाउन लागेको हो । शुक्रबार एक