काठमाडौं । सरकारका सार्वजनिक निकायमध्ये स्थानीय निकाय सूचना लुकाउनेमा अब्बल देखिएका छन् । त्यसबाहेक वित्तीय क्षेत्र, शिक्षा, सरकारका विकास आयोजनाका अधिकारी पनि सूचना लुकाउन माहिर छन् । अरु त अरु
काठमाडौं । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले शंखरापुरमा ज्येष्ठ नागरिक ग्राम बनाउने क्रममा आफूले आर्थिक अनियमितता नगरेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा
इलाम । इलामको रोङ गाँउपालिकामा रहेकाे बैनी पाथिभरा मन्दिरमा भक्तजनले चढाएको दान दक्षिणामा अनियमितता भएको आरोप लागेको छ । पाथिभरा संरक्षण संस्थाबाट आर्थिक हिनामिना भएको भन्दै स्थानीय वासीन्दाले हिसाब सार्वजनिक
नेकपा (एमाले)को स्वास्थ्य तथा जनसंख्या विभागले शुक्रबार च्यासलस्थित पार्टीको केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी ठूलो मात्रामा बजेट रकमान्तर गराएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चरम अनियमितता र सत्ताको दूरुपयोग गरेको बताएको
हालको सर्वोच्च अदालतको भवन पछाडि नेपाली सेनाको क्याभलरी रहेको भागमा सर्वोच्चको नयाँ भवन बनाउन २०७७ चैत १९ मा विनापुरी कालिका–समानान्तर जेभीसँग करिब ५ अर्ब ८७ करोड ६ लाखमा सम्झौता भएको
महालेखा परीक्षकको अन्ठाउनौं प्रतिवेदनले समेत स्थानीय तहमा उपभोक्ता समितिमार्फत काम गराउँदा बढी रकम दिने प्रवृत्ति, समयमै बजेट पेश नगर्नुका साथै वितरणमुखी खर्चले आर्थिक अनियमितता बढिरहेको उल्लेख गरेको छ ।
‘उहाँको रवाफ नै ठूलो हुन्थ्यो, कुन्नी के छ त्यस्तो,’ यसअघिका मन्त्रीको सचिवालयमा रहेका भन्छन्, ‘सचिव र सहसचिव भन्दा उहाँको रजगज बढी थियो ।’
स्थानीय तहको काम, कर्तव्य र अधिकारप्रति बेखवर बनी कार्यकर्ता खुसी पार्न योजना बाँड्ने गर्दा जनप्रतिनिधिबीच मनमुटाव चुलिदै गएको छ ।
उदयपुरको रामपुर ठोक्सिला गाविसका तात्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँच जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।
नगरपालिकाका पूर्व प्रमुख प्रशासकिय अधिकृत रमेश गौतम लुट मच्चाउनमा उपप्रमुखभन्दा एककदम अगाडी छन् । उनले आफ्नो कार्यकालको कार्यकालको २ वर्षमा मात्रै ६३ हजार ६८२ रुपैयाँ भ्रमण र भत्ताको नाममा अनियमितता