१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


अर्थतन्त्रलाई असर नपर्ने गरी बैंकहरुले व्याज बढाएको अध्यक्ष उपाध्याय दाबी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बजार र अर्थतन्त्रलाई असर नपर्ने गरी पूर्व जानकारी दिएर बैंकहरुले व्याज बढाएको दाबी गर्नुभएको छ । मंगलबार उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा