२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


विप्लव समूहका नेता अनिल शर्मा दशौँपटक पक्राउ

नुवाकोट । स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका नेता अनिल शर्मा ‘विरही’ अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिका–१३ स्थित राजेन्द्र