नेपाल राष्ट्र बैंकका अनुुसार मंसिर मसान्तसम्ममा मुद्रा स्फ्रिति ७.११ प्रतिशत पुगेको छ । जबकी राष्ट्र बैंकले यो वर्षको मौद्रिक नीतिमा ६.५ प्रतिशतको हाराहारीमा मात्रै मुद्रा स्फ्रिति पु¥याउने लक्ष्य लिएको थियो