२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


चलचित्र लाखेले विदेशी चलचित्रलाई पछार्छः अनुपविक्रम साही

काठमाडौं । नेपाली कथानक चलचित्र लाखेको प्रिमियर शो भएको छ । बुधवार काठमाडौंका एक सिनेमा हलमा प्रिमियर देखाइएको हो । प्रिमियर शोपछि पत्रकारहरूसँग कुरा गर्दै अभिनेता अनुपविक्रम साहीले नेपालीहरूले मन