एजेन्सी । भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकीले फिल्म ‘हड्डी’ मा लिङ्ग परिर्वतन (ट्रान्सजेन्डर) गरेका महिलासँग काम गरेर नयाँ अनुभव बटुलेको बताएका छन् । फिल्ममा उनी पहिलो पटक ट्रान्सजेन्डरको भूमिकामा देखिनेछन् ।