चन्द्र कटुवाल अनुलोमविलोम प्राणायामका अनेकौ लाभहरु रहेका छन् । शरीर स्वस्थ राख्न यो महत्वपूर्ण प्राणायाम मानिन्छ । अनुलोमविलोम प्राणायामले स्मृतिमा फाईदा पुर्याउँछ । यो रक्तचाप, तनाव, चिन्ता, डर, रिस व्यवस्थापनमा