काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिना र नेदरल्यान्ड्सको फुटबल टोलीलाई अनुशासनको कारबाही गर्ने भएको छ । कतारमा जारी विश्वकपको क्वार्टरफाइनल खेलको दौरानमा अनुशासन उल्लंघन गरेको भन्दै फिफाले दुवै