सांसद सिलवालले अध्यागमनको अधिकार नेपाल प्रहरी बाहेक अरुलाई दिन नहुने बताउनुभयो । अध्यागमनमा आफ्नै कर्मचारीले गरेको घोटालाको छानविन त्यही निकायले गर्न नहुने भन्दै नेपाल प्रहरी नै अनुसन्धानको लागि सही विकल्प
अध्यक्ष पराजुलीविरुद्ध उच्च अदालत पाटनले काठमाडौंको शंखरापुरमा निर्माण सुरु गरी अलपत्र परेको ‘संकल्प ज्येष्ठ नागरिक ग्राम’मा भएको अनियमितताबारे परेको रिटमा ‘कारण देखाऊ’ आदेश जारी गरेको छ ।
निर्वाचति उपमहानगरको प्रमुख, उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी, शिक्षकसहितको टोलीले हत्याको १९ दिनपछि दोषीलाई कारबाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय, सिमरामा ध्यानाकर्षण गराएका हुन् ।
अब अस्पतालसम्बन्धी अध्ययन तथा अनुसन्धान हुन आवश्यक रहेको उहाँले बताउनुभयो । सम्मेलनमा विशेष गरेर क्लिनिकल ट्रायल परीक्षण गर्न सक्नेगरी विकास गनुपर्नेमा छलफल भएको उहाँको भनाइ छ ।
एजेन्सी । अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका ४९ वर्षीय एक पुरुषले सर्प पाल्दा ज्यान नै गुमाउनु परेको छ । उनले आफ्नो घरमा १ सय २४ वटा विषालु सर्प पाल्दै आएका थिए
इलाका प्रहरी कार्यालय कलैयाले मंसिरयता ३ थान स्वचालित पेस्तोल, ४ थान कटुवा पेस्तोल, ३ थान भरुवा बन्दुक र केही थान गोली सहित ९ जना भारतीय र नेपाली नागरिकलाई पक्राउ गरिसकेको
प्रशासनले घटनालाई लिएर जिल्लामा हुनसक्ने सम्भावित विरोध प्रदर्शनलाई नियन्त्रणका लागि पनि निर्देशन दिएको छ । प्रशासनले आफन्तहरूलाई छानबिनको वातावरण बनाइदिन आग्रह गरेको छ ।
पछिल्लो समय नाबालिका गायिकालाई बलात्कार गरेको अभियोगमा नायक पल शाह तनहुँस्थित जिल्ला प्रहरी कार्यालयको थुनामा छन् । हिरासतमा राखेर अनुसन्धान भइरहँदा शाहका पक्षधरले प्रहरी कार्यालयबाहिर पक्षको पक्षमा नाराबाजी गर्दैै पीडित
पक्राउ परेका तीन जनालाई जिल्ला वन कार्यालयमा थप अनुसन्धान र कानुनी कारबाहीका लागि बुझाइने प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताउनुभयो ।
२८ वर्षीया लक्ष्मी बस्नेत तामाङलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा बलेफी गाउँपालिका–१ ठाटिकुना बनकालीका ३२ वर्षीय जीवन तामाङ पक्राउ परेका हुन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो