घरायसी विवादमा किशोरले फलामको मार्तल प्रहार गरी बुवाको हत्या गरेको प्रहरी चौकी धुपुलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ ।
पुर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ७५९१ नम्बरको माछा बोक्ने पिकअप गाडीमा १ सय २६ किलो गाँजा भेटिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख निमल थापाले जानकारी दिनुभयो
सार्वजनिक स्थलहरूमा मजाक, ख्यालठट्टा प्य्राङ्कको नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलापहरू समेटेर तयार गरेको गोप्य भिडियो युट्युबमा राखेकाले उनलाई प्रक्राउ गरिएको
उनले युएनको कर्मचारी भनेर नक्कली भिजिटिङ कार्ड समेत बाँड्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनले एकजनाबाट १४ लाख ठगेको उजुरी महानगरीय प्रहरी वृत्त स्वयम्भूमा दर्ता भएको छ ।
उनीहरूलाई आइतबार राति साढे ११ बजे दलबहादुर कामीको कोठाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
गएको मंसिर १४ गते घरबाट हराएका डम्मरको शव घर नजिकैको जंगलमा पुस २८ गते फेला परेको थियो । उनको हत्या गरेर गुफामा शव गाडेको अवस्थामा फेला परेको थियो ।
पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका ३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवागन्ज गाउँपालिका ६ बस्ने जिरोगौवाका १८ वर्षीय मोहमद हकिम रहेका छन् ।
आफूहरू घटनास्थलमै रहेको र शव सडेको अवस्थामा भेटिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक रमेश पालले जानकारी दिनुभयो ।
राजस्व अनुसन्धान विभागले राजस्व छलीको अभियोगमा विभिन्न फर्म तथा व्यक्तिमाथि ४ वर्षमा ६३ अर्ब बराबरको मुद्दा दायर गरेको छ ।
बेनी नगरपालिका–७ मंगलाघाटस्थित हिरा भण्डारीको निर्माणाधीन घरमा काम गर्ने क्रममा पुन: अचानक खसेका थिए ।