बूढानीलकण्ठ नगरपालिका–२ बाडेपाखास्थित खाली चौरमा भण्डारीले लागूऔषध सेवन गराइ बिहीबार साँझ ती महिलालाई पटक–पटक जबरजस्ती करणी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
श्रीमान् पनि सँगै भएकाले मारेको आशंकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।
ईमेजखबर डटकमले जेठ १० गते प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणबीच राति गोप्य भेटवार्ता भएको समाचार प्रकाशित गरेको थियो ।
अझ सामाजिक सञ्जालको आधिकारिक कार्यालय विदेश भएकाले पत्राचार गर्दा ढिलो जवाफ आउने, ढिलो जवाफ आउँदा यता म्याद गुज्रने जस्ता समस्याले अनुसन्धान प्रभावित हुने गरेको छ ।
झापाको भद्रपुर नगरपालिका–२ बस्ने २८ वर्षीय कमल सिंह तामाङ सोही नगरपालिका–१ सातलाखे बाँधस्थित धान खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौंबाट पोखरा आइरहेका ती व्यक्तिलाई पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३३, मजुवाबाट प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
घटनास्थल तथा शवको सामान्य जाँच गरी पोस्टमार्टमका लागि लुम्विनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको प्रहरीको भनाइ छ ।
गम्भीर घाइते खड्काको करुणा अस्पताल चुनिखेलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
विकलाई जिल्ला अदालटबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जीप सडकबाट १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो ।