पक्राउ गरेका सात जनालाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
कमलामाई नगरपालिका–२ पिपलभञ्ज्याङका ३० वर्षीय मदनसिं बम्जनलाई सालकको खपटासहित प्रहरीले पक्राउ गरेको हो ।
देशभरको तथ्याङ्क हेर्दा दैनिक एकजना मानिस मारिने गरेका छन् । यसवर्ष देशभर ६ सय ९७ जनाको हत्या भएको थियो । यो अघिल्लो आर्थिक वर्षभन्दा २५ प्रतिशतले बढी हो ।
उनीहरूको साथबाट स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैया नगद बरामद गरिएको छ । उनीहरूलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले
समितिको म्याद मंगलबार सकिन लागेको भए पनि प्रतिवेदन बुझाउने टुंगो नलागेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।
पक्राउपछि थप अनुसन्धान भइरहेको हेटौंडाका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
सरकारी कार्यालयतर्फ १ अर्ब ८४ करोड २३ लाख १४ हजार बेरुजु देखिएको छ भने संगठित संस्थातर्फ ५ अर्ब ५ करोड २४ लाख १९ हजार बेरुजु देखिएको छ । स्वास्थ्य मन्त्रालय
बालिकालाई ललाई फकाई वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेस्थित खुल्ला चौरमा लगेर उनीहरुले बलात्कार गरेको नगर प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
उनीहरूलाई प्रहरीले पत्रकार सम्मेलन गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ परेका उचितलाल सदाले साउन १३ गते राती साढे १० बजे नै कृसलाको हत्या गरेको स्वीकार गरेका छन् ।
विभिन्न मुद्दामा ५ दिनदेखि २० वर्षसम्म कैद सजाय तोकिएका प्रतिवादीहरूलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा कर्तव्य ज्यान, डाका, अपहरण तथा शरीर बन्धक जस्ता घटनामा संलग्न व्यक्तिहरू छन्