२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


गुप्ताङ्ग र मुखमा कपडा कोचिएको अवस्थामा शव भेटिएकी किशाेरीकाे पहिचान खुल्याे

एक साताअघि सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा खबर गरेका थिएनन् । प्रायजसो आफन्त र साथीको घर गइरहने भएकाले प्रहरीमा खबर नगरिएको बताइएको छ ।

जिससका उपप्रमुखसहित १० जना जुवाखालबाट पक्राउ

पक्राउ पर्नेमा सहकारी संस्थाका प्रबन्धक, सरकारी विद्यालयका शिक्षकलगायत रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

चितुवाको छालासहित प्यूठानमा तीन जना पक्राउ

इलाका प्रहरी कार्यालय बिजुवार र लुम्बिनी प्रदेश अनुसन्धान समूहको संयुक्त टोलीले उनीहरूलाई प्यूठान नगरपालिका–८ बाग्दुलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

खुकुरी प्रहार गरी वृद्धको हत्या

जिल्लाको त्रियुगा नगरपालिका–८ उत्तराइटोलमा एक वृद्धको हत्या भएको छ । ६५ वर्षीय महिकर चौधरीको बुधबार खुकुरी प्रहार गरि हत्या गरिएको हो ।

सुजिता भण्डारी प्रकरण : अनुसन्धान सकिन लागेको प्रहरीको दावी, ११ दिनपछि अन्त्येष्टि

घटनाको चाँडै सत्यतथ्य सार्वजनिक गरी दोषीलाइ कडा कारबाहीको माग स्थानीयको छ । उनीहरूले फेरि पनि दोषी पत्ता लगाउनका लागि आन्दोलन गर्नुपर्ने वातावरण नबनाउन प्रहरीलाई आग्रह गरेका छन् ।

चितवनमा पाँच वर्षीय बालकसहित दुई जनाको मृत्यु, चार जना घाइते

छुट्टा–छुट्टै घटनामा जिल्लामा पाँच वर्षीय बालकसहित दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । पौडी खेल्ने क्रममा २१ वर्षीय युवक र सवारी दुर्घटनामा ५ वर्षाीय बालकका

हेटौंडामा ५७ केजी गाँजासहित दुई जना पक्राउ

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–६ का २६ वर्षीय सञ्जय चौधरी र ४८ वर्षीय लालजी साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

खाेप वितरणकाे अनुमति सरकारी निकायलाई मात्र छ, नठगिनुस्– मन्त्रालय

कसैको झुटो आश्वासनमा परेर ठगीको सिकार नबन्न आग्रह गर्दै मन्त्रालयले आफ्नो पालो कुरेर सरकारले दिएको निःशुल्क खोप लगाउन पनि अनुरोध गरेको छ ।

भत्ता बाड्न ठिक्क पारेको ५३ लाख वडा कार्यालयबाटै गायब, अनुसन्धानमा ढिलाइ भएपछि नेताको चासो

मन्त्रालयको सचिवस्तरीय निर्णयबाट गठित उपसचिव मदन कोइराला र लेखा अधिकृत उमेश्वर काफ्लेको छानबिन टोलीले सोमबार उक्त वडा कार्यालय पुगेर कागजपत्र संकलन समेत गरेको छ ।

प्रेमीसँग तीन वर्षदेखि योजना बनाएर श्रीमानकाे हत्या, ११ जना पक्राउ

मृतककी श्रीमती पाण्डेय र ओमप्रकाश यादवबीच विगत तीन वर्षदेखि अनैतिक सम्बन्धमा रहेकोसमेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीन वर्षदेखि नै दुवै मिलेर दीपक पाण्डेयलाई मार्ने योजना बनाएको पनि अनुसन्धानबाट