एजेन्सी । भारतीय कलाकार सधैं आफ्नो फिल्म र व्यक्तिगत कुराको कारण चर्चामा रहने गरेका छन् । आफूलाई माया गर्ने लाखौं दर्शकहरूकाबीच पनि नराम्रो मान्ने र घृणा गर्नेहरु पनि छन् ।