काठमाडौं । अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका भनिएका युवक चन्द्र कामी आठ दिनपछि भेटिएका छन् । हुम्लाको सर्केगाड गाउँपालिकाका चन्द्रलाई बुधवार विहान जिल्ला प्रहरी कार्यालय हुम्लाको टोलीले खार्पुनाथ गाउँपालिकामा सकुशल