१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संसद बैठकमा सर्लाहीमा अन्तरजातीय विवाह घटनाबारे गृहमन्त्रीको जवाफ माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद शान्ति विकले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने जोडिमाथिको घटनाबारे गृहमन्त्री रमेश लेखकको जवाफ माग गर्नुभएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद विकले

सोती घटना छानबिन संसदीय विशेष समितिले बुझायो प्रतिवेदन

काठमाडौं, असार ३० । रुकुम पश्चिमको सोती घटना छानबिन संसदीय विशेष समितिले आफ्नो प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको छ । छानबिन समितिले मंगलबार दिउँसो सिंहदरबारमा सभामुख सापकोटालाई प्रतिवेदन बुझाएको हो