२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकारमा मोहम्मद युनुस चयन

एजेन्सी । बंगलादेशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस अन्तरिम सरकारको प्रमुख सल्लाहकार हुने राष्ट्रपतिको कार्यालयले घोषणा गरेको छ । राष्ट्रपति मोहम्मद शाहबुद्दीन, सैन्य नेताहरू र आन्दोलनरत विद्यार्थी समूहका प्रमुखहरू