१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


६ महिनापछि पृथ्वीमा झरे तीन चिनियाँ अन्तरीक्ष यात्री

अन्तरीक्ष स्टेशनबाहेक चीनले चन्द्रमामा आधार निर्माण गर्ने योजना पनि बनाएको छ । देशको राष्ट्रिय अन्तरीक्ष प्रशासनले भने यसको लक्ष्य सन् २०२९ सम्ममा चालकदलित चन्द्र मिशन सुरु गर्नु भएको जनाएको छ