१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमालेमा अन्तर्घातको छानविन गर्न कार्यदल, संयोजक विष्णु पौडेल

एमालेको केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले गठन गरेको कार्यदलको सदस्यमा निर्वाचन विभागका प्रमुख देवेन्द्र दाहाल र संगठन विभागका प्रमुख खगराज अधिकारी सदस्य रहेका छन् ।

नेपाल, खनाल, रावल र झाँक्रीसहित ११ सांसद्लाई स्पष्टिकरण सोध्ने एमाले स्थायी कमिटीको निर्णय

स्पष्टिकरण सोधिएका झलनाथ, माधव र भीम रावलबाहेक अरु सबै समानुपातिक सांसद छन् । माधव नेपाल पक्षका २६जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भनिएको थियो ।