१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अन्तर्राष्ट्रिय उडानमा ‘कोभिड बीमा’ अनिवार्य

काठमाडौं, मंसिर २२ । कोरोना (कोभिड १९)को ‘ओमिक्रोन’ भेरियन्टबाट हुन सक्ने संक्रमण नियन्त्रण गर्न नागरिक उड्डयन प्राधिकरणले नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने सबै वायुसेवालाई यात्रु कोभिड बीमा अनिवार्य गर्न सर्कुलर जारी

भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको परीक्षण गर्ने तयारी

भैरहवास्थित गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौता अनुरुप एरो थाईलाई परीक्षण उडानको अनुमति पाएको हो

निषेधज्ञामा एक महिनामा अन्तर्राष्ट्रिय उडानमार्फत ३३ हजार जनाले गरे हवाइ यात्रा

काठमाडौं । कोरोना नियन्त्रणमा लागि सरकारले जारी गरेको निषेधाज्ञायता अन्तर्राष्ट्रिय उडानमार्फत ३३ हजार जनाले यात्रा गरेका छन् । यो अवधिमा चार्टर, नियमित र उद्धार उडानमार्फत विभिन्न वायुसेवा कम्पनीको चार सय

१८ गतेबाट चीन, कतार र टर्कीमा हवाइ उडान सुरु, यस्ता छन् यात्रुका लागि नियम

साथै उडान नभएको समयमा हुन सक्ने विभिन्न किसिमका अनियमिततालाई रोक्नका लागि पनि सातामा एक उडानको अनुमति दिने निर्णय भएको उहाँले बताउनुभयो ।

अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म रोकियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध जेठ १७ गतेसम्म लम्बिएको छ । नेपाल नागरिक उड्डउन प्राधिकरणले सूचना निकालेर अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध थप दुई साता लम्ब्याउने जानकारी

अन्तर्राष्ट्रिय उडान बन्द, मापदण्डका आधारमा चार्टर्ड र उद्धार उडान गर्न पाइने

काठमाडौं । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल गय रातिदेखि बन्द भएको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो ।

विमानस्थलमा नेपाल छाड्नेको भीड

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको थियो । संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा गरे पनि हवाइ उडान सुचारु थियो

यात्रु नपाएपछि १२ वटा वायुसेवाले नेपालमा अन्तर्राष्ट्रिय उडान गर्न सकेनन्

काठमाडौं । थाइल्याण्ड, भारत, बंगलादेश र सिंगापुरबाट नेपालमा उडान गर्दै आएका १४ मध्ये १२ वटा वायुसेवाले अझै नियमित उडान गर्न सकेका छैनन् । कोरोना महामारी सुरु भएसँगै गत चैतदेखि रोकिएको

पाँच महिनापछि खुल्यो नियमित अन्तर्राष्ट्रिय उडान

काठमाडौं, भदौं १६ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना (कोभिड–१९) सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि

भदौ १६ देखि आन्तरिक उडान हुने निश्चित, अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक

-सिबी अधिकारी(रासस)काठमाडौं । सरकारले भदौ १६ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने भएको छ । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सञ्चालनको तयारी गरेको हो । तथापि, पहिलो चरणको आन्तरिक