१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कार्यालय हातामै ललितपुर महानगरद्वारा घरेलु उत्पादन प्रदर्शनी

प्रदर्शनीमा लत्ताकपडादेखि घरेलु सामग्रीका ५० स्टल राखिएका थिए । उद्यमी महिलाहरूले प्रदर्शनीस्थलमै परम्परागत शैलीमा आफ्नो हस्तकला देखाएका थिए । कतै चर्खा चलाएर कपडा बुनिँदै थियो भने कतै नेवारी मौलिक खानेकुरा