२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


भदौ २ गतेदेखि अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुँदै

काठमाडौं । भदौ पहिलो साता ललितपुरमा छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुँदैछ । महिला उद्यमी महासंघले भदौ २ देखि ६ गतेसम्म ललितपुरको सानेपा हेरिटेज गार्डेनमा व्यापार मेला गर्न लागेको